सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–७ मा सुकेको रुख घरमा ढल्यो

२०८१ साउन ४, ०४:२८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा सुकेको रुख घरमा ढलेको छ।

शुक्रबार धनगढी उपमहानगरपालिका–७ का मोहन चौधरीको घरमा सुकेको रूख ढले छ। घरमा रुख ढलेपछि नगरप्रहरीले ढलेको रूख हटाउने कार्यमा सहयोग गरेको छ।

कमेन्ट लोड गर्नुस