सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङबाट काठमाण्डौं जाँदै गरेको बस ठूलो दुर्घटनाबाट जोगियो

२०८१ साउन ४, ०२:५५ खबर संवाददाता

धनगढीः बझाङबाट काठमाडौं जाँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ।

आज (शुक्रबार) बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बगडगाउँमा पहिरो खसेको छ। तर, संयोगबस् बस गुडेर केही फिट अगाडि पुगेको अवस्थामा माथिबाट पहिरो खसेको थियो।

पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ पुगएको थियो।

कमेन्ट लोड गर्नुस