धनगढीमा घरभित्र पसेको पाँच किलोको अजिङ्गरको उद्धार
२०८१ असार ३०, ०६:२३
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाबाट नगरप्रहरीले अजिङ्गरको उद्धार गरेको छ।
धनगढी–१ शान्तिनगरका जीवन चौधरीको घरबाट नगर प्रहरीले पाँच किलोग्रामको अजिङ्गरको उद्धार गरेको हो।
कमेन्ट लोड गर्नुस