सुदूर नेपाललाई विश्वसँग जोड्दै

इद उल फित्र, देशभर आज सार्वजनिक बिदा

। फोटो स्रोत ।
२०७६ जेठ २२, १२:१४

सरकारले इद उल फित्रको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकोे छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारले यसअघि बिहीबार इद उल फित्र पर्ने भन्दै २३ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर इद उल फित्र बुधबार नै पर्ने भएपछि सरकारले निर्णय सच्चाउँदै बुधबारका लागि बिदा दिने निर्णय गरेको हो। आज इस्लाम धर्मावलम्बीहरुले इद उल फित्र विशेष रूपमा मनाउँदैछन्।

कमेन्ट लोड गर्नुस