सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा पहिरोका कारण एक विद्यालयको भवनमा क्षति

२०८१ असार २४, ०९:४० खबर संवाददाता

डोटीः डोटीमा पहिरोका कारण एक विद्यालयको भवनमा क्षति पुगेको छ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखामा रहेको एक माध्यमिक विद्यालयको चार कोठे पक्की भवनमा क्षति पुगेको छ। घटनाको पुर्ण विवरण भने प्राप्त नभएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस