सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

२०८१ असार २१, ०९:३७ खबर संवाददाता

काठमाडौँः नेपाल पत्रकार महासंघको असार २२ गते शनिवारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ।

महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रवार अबेर सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जनाएको हो। सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको छ।

कमेन्ट लोड गर्नुस