सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णय

२०८१ असार २१, ०५:२६ खबर संवाददाता

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ।

बिहीवार बसेको बोर्ड बैडकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो। बलात्कारको मुद्दा लागेसँगै सन्दीप विसं २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन्। केही समय अगाडि सफाइ पाएपछि क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेको हो।
 

कमेन्ट लोड गर्नुस