सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा रेलले किचेर दुई नेपालीको ज्यान गयो

। फोटो स्रोत ।
२०७६ जेठ २०, ०४:५०

भारतमा रेलले किचेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा मेचीनगर नगरपालिका ७ का ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका छोरा ११ वर्षीय रोहन श्रेष्ठ रहेका छन भने उनकी श्रीमती डम्बरी श्रेष्ठ घाइते भएकि छन्।

आफन्तलाई भेट्न गएका उनीहरुलाई शनिबार बिहान भारतको बाघपुल नजिक रेलले किचेको जनाइएको छ। मृतकहरुको भारतको सिलीगुढीस्थित एक मेडिकल कलेजमा पोस्टमार्टम भएको छ। पोस्टमार्टमपछि भारतीय प्रहरीले आइतबार नै कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाइएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस