सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा पहिरोमा ७० बाख्रा च्यापिए 

२०८१ असार १५, ०९:५७ खबर संवाददाता

बाजुराः बाजुरामा पहिरोमा ७० बाख्रा च्यापिएका छन्। जिल्लाको हिमाली गाउँपालिका–२ कोटीगाउँमा  पहिरो जाँदा तीनवटा घरका ७० बाख्रा पहिरोमा च्यापिएका हुन।

स्थानियका  अनुसार गोरख बोहराका ४०, जीवन बोहरा २०, सन्त बोहरका १० बाख्रा पहिरोमा च्यापिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरी टोली घटनास्थलमा पुगेको छैन्। 

कमेन्ट लोड गर्नुस