सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको–६ लेन सडकमा मोटरसाइकल दुर्घटना

२०८१ असार १४, ०९:४७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना भएको छ।

धनगढी–३ चटकपुरमा नेत्रालय नजिक–६लेन सडकमा से ३ प २१९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक धनगढी–१३ का सुमन राना र पछाडि सवार रहेका भुपेन्द्र उपाध्याय घाइते भएका छन्। उनीहरुको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस