कैलालीमा मोटरसाइकल दुर्घटना
२०८१ असार १३, ०८:१९
धनगढीः कैलालीमा मोटरसाइकल दुर्घना भएको छ।
जिल्लाको घोडाघोेडी नगरपालिका–७ आमखैयामा पुर्वबाट पश्चिमतर्फ आइरहेको से ४ प ४०४९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भएर दुर्घटना भएको हो।
दुर्घटनाबाट मोटरसाइकलमा क्षति पुगेको छ भने चालक धनगढी उपमहानगरपालिका–१७ का मनोज राना सकुशल रहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस