सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला एशिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल र युएई खेल्ने

२०८१ असार १२, ०९:४५ खबर संवाददाता

काठमाडौँः एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन्।

एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार जुलाई १९ मा हुने उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका हुन्। समूह ‘ए’ मा रहेको नेपालले अब पाकिस्तानसँग जुलाई २१ र भारतसँग जुलाई २३ मा खेल्ने छ। यो प्रतियोगिता श्रीलंकामा हुँदैछ।
 

कमेन्ट लोड गर्नुस