सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक कुखुरा फर्ममा आगलागी

२०८१ असार ९, ०९:११ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ।

जिल्लाको भीमदत्त पानगरपालिका–१९ तिल्केनीका पुष्पा लोहारको कुखुरा फर्ममा आगलागी भएको छ। बिजुलीको तार सर्ट भइ आगलागी भएको हो। कुखुरा फर्ममा आगलागी हुँदा खोर भित्र रहेका १ हजार बोइलर कुखुराका चल्ला र कुखुराको फम गरी करिब ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस