कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

२०८१ असार ९, ०८:१७
कञ्चनपुर कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको बेदकोट नगरपालिका–१ हात्तिथलाबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने २४ वर्षीय महादेव बोहरालाइ शुन्य दशमलव शून्य ४ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित अस्थायी प्रहरी पोस्ट चम्फापुर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।




कमेन्ट लोड गर्नुस