सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रकाश सपूतको ‘गलबन्दी’ यूट्यूबको पहिलो नम्बरमा

२०७६ जेठ १८, ०६:२८

सर्जक प्रकाश सपूतको दोहोरी गीत गलबन्दी यूट्युवको पहिलो नम्बरमा आएको छ। गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा आएको हो। जेठ ११ गते सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो एक सातामै ५० लाख ८९ हजार दर्शकले हेरेका छन्। 
बियोगान्त गीत ‘बोलमाया’ बाट सर्वाधिक चर्चा कमाएका सपुत त्यसकै प्रिसिक्वेलको रुपमा ‘गलबन्दी’ तयार भएको बताउछन्। गलबन्दीमा गाँउको पुरानो रोदी घरको मैलिक गीतलाई सम्झाउने प्रयास भएको छ। 

कमेन्ट लोड गर्नुस