सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी निर्माण व्यवसायी संघका उपमहासचिवसहित दुई जना पक्राउ

२०८१ असार २, ०२:१५ खबर संवाददाता

धनगढीः डोटी निर्माण व्यवसायी संघका उप–महासचिवसहित दुई जना पक्राउ परेका छन्।

ठगी सम्वन्धि मुद्दामा निर्माण व्यवसायी संघका उप–महासचिव शिव र चेत खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुबै जनालाई तीनदिन अघि नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

उनीहरु विरुद्ध सम्पत्तिको अपराधिक दुरुपयोग अर्थात ठगीको मुद्दा परेपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस