सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा माटोको ढिस्कोमा पुरिएकी एक महिलाको उद्धार

२०७६ जेठ १८, ०१:२३ खबर संवाददाता

बाजुरा–माटोको ढिस्कोले पुरिएकी जिल्लाको बडिमालिका नगरपालिका वडा नम्वर ९ की पुनी चदाराको प्रहरीले उद्धार गरेको छ। रानीवन स्थित सिचाई कुलो खनीरहेको अवस्थामा चदारा माथिबाट माटोको ढिस्को आएर पुरिएकी थिईन्। सोही कुलो खनीरहेका स्थानियले माटोको ढिस्को पुरीएको खवर जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीको टोलीद्धारा उद्धार गरेको हो। उनको उद्धारपछी जिल्ला अस्पताल बाजुरामा उपचारका लागि पुगाइएको छ। 
 

कमेन्ट लोड गर्नुस