सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार : ११ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ १८, ०८:१५

अमेरीकामा अन्धाधुन्ध गोली चल्दा ११ जनाको मृत्यु भएको छ। शुक्रबार बेलुका अमेरीकाको भर्जिनियामा रहेको एक सरकारी कार्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली हानेका हुन्। गोली हान्ने संदिग्ध व्यक्ति भर्जिनिया म्यूनिसिपल सेन्टरका कर्मचारी रहेको प्रहरीले जनाएका छन्। प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् भने उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। सो घटनामा एक प्रहरी समेत घाइते भएको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस