सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

२०८१ जेठ २८, ०७:०२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–८ पचुई खप्टिनालाबाट भारतको उत्तर प्रदेश जिल्ला पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंह पक्राउ परेका हुन्।

सिंहलाई ४.०९ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस