सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक पुरुष मृत अवस्थामा फेला

२०८१ जेठ २२, ०४:५५ खबर संवाददाता

डोटीः डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको पुर्वीचौकी गाउँपालिका–२ रिखाडाका अन्दाजी ५०/५२ वर्षीय मान बहादुर साउँद मृत अवस्थामा फेला परेका हुन। उनि सोही ठाउँ स्थित वाराही देवी आधारभूत विद्यालय जाने बाटोमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

 

कमेन्ट लोड गर्नुस