सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

२०८१ जेठ १३, १२:४८ खबर संवाददाता

डोटीः डोटीमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएका छन्।

शनिबार राती धनगढीबाट अछाम जाँदै गरेको से १ ज ४३२ नम्बरको जिप जिल्लाको दिपायल–सिलगढी नगरपालिका–६ कोलीनीमा दुर्घटना भएको हो।

दुर्घटनामा ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उपचारपछि सबै जना घर गइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

कमेन्ट लोड गर्नुस