सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक जना मृत फेला

२०८१ जेठ १३, १२:२१ खबर संवाददाता

अछामः अछाममा एक जना मृत अवस्थामा फेला परेका छन्।

हिजो (शनिबार) राति ८ बजेको समयमा जिल्लाको ढकारी गाउँपालिका–७ ढुङ्गाचाल्नादेखि तल्थारा जाने कच्ची सड्क खण्डको कुच्चिकोट भिरबाट करिब तीन सय मिटर तल लडेको अवस्थामा मृत फेला परेका हुन्।

दैलेख ठाटिखाँद गाउँपालिका–२ हुइताका ६६ कोपुरा शाही मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस