सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज गणतन्त्र दिवस

फाईल फोटो
फाईल फोटो
२०७६ जेठ १५, ०७:४९ खबर संवाददाता

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा बुधबार १२ औं गणतन्त्र दिवस मनाइँदै छ। २०६२÷०६३ को आन्दोलनपछि भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ।

गणतन्त्र दिवसको दिन दिइने सार्वजनिक विदा भने सरकारले गत वर्षबाट कटौती गरेको छ तर पनि जनस्तरबाट विभिन्न कार्यक्रम गरि दिवस मनाउने तयारी भईरहेको छ। 

कमेन्ट लोड गर्नुस