अत्तरियाका पन्त दम्पतीले गरे कपडा बैंकलाई सहयोग
२०८१ वैशाख २५, ०२:०९
धनगढीः कैलालीको अत्तरियाका पन्त दम्पतीले धनगढीमा रहेको कपडा बैंकलाई कपडा सहयोग गरेका छन्।
गोदावरी नगरपालिका–१ मनहराका इश्वरीदत्त पन्त र सुना पन्तले ३८ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस