सुदूर पहाडमा भूकम्पको धक्का

२०७६ जेठ १२, ०७:४७
सुदूरपश्चिमका पहाडी जिल्लामा शनिबार राती भूकम्पको धक्का महसुस भएको छ। राति ९ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला, डोटी, डडेल्धुरा र बझाङ लगायतका जिल्लामा महसुस गरिएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङ सदरमुकाम चैनपुरबाट पुर्वतिर केन्द्रबिन्दु भएर ४ दशमलव ३ रिक्टर स्केलको भुकम्व गएको हो।





कमेन्ट लोड गर्नुस