सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवाद र विमत्ति रहेकै अवस्थामा मिडिया काउन्सिल विधेयक पारित गर्नु हुंदैन : नेता नेपाल

। फोटो स्रोत ।
२०७६ जेठ ११, ०३:३९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने बताएका छन्। शनिबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेको बताउंदै उनले सबैलाई मान्य हुनेगरी परिमार्जन गर्नुपर्ने बताएका छन्।

‘विवाद र विमत्ति रहेकै अवस्थामा यसलाई पास गर्न नहुने र विवादास्पदरुपमा विधेयक ल्याउन नहुने भन्दै यसलाई सबैले अपनत्व महसुस गर्ने गरी अघि बढाउनुपर्ने बताए।

 

कमेन्ट लोड गर्नुस