सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिपबाट खसेर एक जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ १०, ०८:३३ खबर संवाददाता

बैतडीमा जिपबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउंपालिका वडा नम्बर ६ का ४० बर्षीय राज कोली रहेका छन्। बिहीबार सांझ गिरेगडाबाट देहीमाण्डौं गइरहेको म १ ज ११९ नम्बरको जिपबाट खसेर घाइते भएका उनलाई उपचारकालागि अस्पताल लैजाने क्रममा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। चालक जनक जोशिलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस