सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा एक नेताको मतगणना स्थलमै मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ ९, ०१:२५ खबर संवाददाता

भारतमा लोकसभा निर्वाचनको मतगणना चलीरहेका बेला एक नेताको मृत्यु भएको छ। हृदयघातका कारण सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरको मतगणना स्थलमै मृत्युभएको हो। मतगणनाको अपडेट आउन थालेपछि एक्कासी उनको स्वास्थ्यमा खराब आयो र त्यससँगै उनलाई हृदयघात भएको भारतीय सञ्चार माध्यमले जनाएका छन। मतपरिणाम आजै बेलुका आइपुग्नेछ।

कमेन्ट लोड गर्नुस