सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन्तलालाई राष्ट्रिय फलको मान्यता

२०८० चैत्र ३०, ०३:२५ खबर संवाददाता

काठमाडौंः सरकारले संसदको चालू अधिवेशन वैशाख २ गते मध्यरातिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ।

त्यसैगरी राष्ट्रियसभाको रिक्त सदस्य पदमा डाक्टर अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गरिएको छ भने सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय भएको  सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

कमेन्ट लोड गर्नुस