सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवनकी रमाद्धारा कपडा बैँङ्कलाई सहयोग

२०८० चैत्र २८, ०७:२९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँङ्कलाई सहयोग गरिएको छ।

बुधवार चितवनको भरतपुर महानगरपालिकाकी २८ वर्षीया रमा पौडेलले बैँङ्कलाई कपडा सहयोग गरेकी हुन। रमाले बैँङ्कलाई १० थान कपडा सहयोग गरेकी छन्।
 

कमेन्ट लोड गर्नुस