धनगढीमा रहेको विवेक ईण्डष्ट्रीजको दाना उद्योगमा आगलागी
२०८० चैत्र २२, ०६:२३
धनगढीः कैलालीको धनगढीमा रहेको विवेक ईण्डष्ट्रीज प्रा.लि.को दाना उद्योगमा आगलागी भएको छ।
धनगढी–३ बोराडाँडी कान्तिपुर टोलमा रहेको दाना उद्योगमा विद्युत सट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी नगरप्रहरी र दमकलको टोलीले नियन्त्रमा लिईएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको र यसबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस