सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा गाउँपालिका कार्यालय अगाडि टायम बम लेखिएको शंकास्पद बस्तु फेला

२०७६ जेठ ७, ०२:५५ खबर संवाददाता

बझाङको छबिसपाथिभरा गाउँपालिका कार्यालयको मुल ढोकामा शंकास्पद बस्तु  फेला परेको छ। कार्यालयको ढोकामै शंकास्पद बस्तु भेटिएको हो। टायम बम लेखिएको बस्तु कसले राखेको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ। नेपाली सेनाको टोली पनि त्यसतर्फ गएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस