सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एक लाख बढीको भन्सार छलीको सामान बरामद

२०८० चैत्र १६, ०९:५५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ।

भीमदत्त नगरपालीका–४ बजारबाट अन्दाजी १ लाख ३२ हजार ३८० मुल्य बराबरका तरकारी, हर्बल, मेहेन्दी, सिलाजित, भेस्ट, गुलाब जल, मधुराम, रोगन बदाम, धुप लगायतका समान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएको सामान भन्सार कार्यालय कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुस्करराज पन्तले बताए।
 

कमेन्ट लोड गर्नुस