सुदूर नेपाललाई विश्वसँग जोड्दै

टमाटरका बिरुवामा बिषादी छर्कंदै किसान

तस्बिरः रासस
तस्बिरः रासस
२०८० चैत्र ४, ०८:५० रासस

कैलालीः धनगढी उपमहानगरपालिका–२ मालिका टोल नजिकै खेतमा लगाइएको टमाटरका बिरुवामा बिषादी छर्कंदै किसान। मौसम परिवर्तनसँगै बिरुवामा देखिन थालेको रोगबाट जोगाउन बिषादी छर्कनु परेको किसानले बताएका छन्। 

कमेन्ट लोड गर्नुस