सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका मनोज खनाल सम्पर्क विहिन  

२०८० चैत्र ३, १०:३९ खबर संवाददाता

अछामः अछामका मनोज खनाल सम्पर्क विहिन भएका छन्।

अछामको रामारोशन गाउँपालिका वडा नम्बर-४ बाटुलासैन घर भइ हाल सुर्खेत बिरेन्द्रनगरमा अध्ययनरत खनाल बुधवार दिउसो ३ बजेदेखि सम्पर्क विहिन भएको खेमराज न्यौपानेले बताएका छन्। उनलाई कसैले भेटाए वा देखेमा नजिकको प्रहरी कार्यालयमा अथवा सम्पर्क नम्बर ९८४९८१४६२३, ९७४९८६३२०६ मा सम्पर्क गरिदिन हुन न्यौपानेले अनुरोध गरेका छन्। 

कमेन्ट लोड गर्नुस