माओवादीका पोलिटव्युरो सदस्यबाट कपडा बैंकलाई सहयोग
२०८० फाल्गुन २९, ०५:२१
धनगढीः नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लोकेन्द्रप्रसाद लम्सालले धनगढीको कपडा बैंकलाई सहयोग गरेका छन्।
मंगलबार नयाँ अभिमत राष्ट्रिय साप्ताहिकका सञ्चालक समेत रहेका लम्सालले १२ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस