जन्मदिनको अवसरमा कपडा बैंकलाई २० थान कपडा सहयोग
२०८० फाल्गुन २९, ०५:१६
धनगढीः आफ्नो जन्मदिनको अवसर पारेर धनगढीका एक युवकले कपडा बैंकलाई २० थान कपडा सहयोग गरेका छन्।
मंगलबार शिवपुरी धाम तेक्वान्दो प्रशिक्षक तथा शिवपुरी धाम ज्योतिलिङ्गका सदस्य आशिष चन्दले २० थान कपडा सहयोग गरेका हुन्।
उनले आफ्नो जन्मदिनको उपलक्ष्यमा कपडा बैंकलाई कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस