सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटाका स्थानीय बासिन्दा पर्खाल निर्माण गर्दै

२०८० फाल्गुन २९, ०८:०९ खबर संवाददाता

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–८ स्थित दुर्गा भगवती मन्दिर परिसरमा ढुङ्गाको पर्खाल निर्माण गर्दै स्थानीय बासिन्दा।

वडा कार्यालयको चार लाख बजेटमा स्थानीय बासिन्दाले मन्दिरको दुईतर्फ गरी झण्डै दुई सय मिटर लामो पर्खाल निर्माणको कार्य गरिरहेका छन्। 

कमेन्ट लोड गर्नुस