सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्कीका जहरी अछाममा मृत अवस्थामा फेला

२०८० फाल्गुन २८, ०९:१९ खबर संवाददाता

अछामः अछाममा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–५ का ८० वर्षीय जहरी सुनार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जहरीलाई अछामको मंगलसेन नगरपालिका–३ बिसाकोटको सामुदायिक वनको खोलाको किनारमा फेला पारेको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस