सुदूर नेपाललाई विश्वसँग जोड्दै

शाहीले गरे कपडा बैँङ्कलाई सहयोग

२०८० फाल्गुन २६, ०४:५० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैँङ्कलाई कपडा सहयोग गरिएको छ। शनिवार अत्तरीयाका टेकबहादुर शाहीले बैँँङ्कलाई १९ थान कपडा सहयोग गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस