सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८० फाल्गुन २६, ०७:२६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट भएको छ।

भीमदत्त नगरपालिका-१३ बडैपुर स्थित बिरेन्द्र बोहराको खरले छाएको भान्सा कोठा र गाई गोठमा शुक्रवार बिहान अचानक आगलागी हुँदा भान्सा र गाई गोठ जली अन्दाजी ४० हजार बराबरको समानहरु जलेर क्षती भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस