सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलाई ५८ थान कपडा सहयोग

२०८० फाल्गुन १९, ०१:३१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा अवस्थित कपडा बैंकलाई ५८ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ बोराडाँडीकि भावना जोशीले ५८ थान कपडा सहयोग गरेकि हुन्।

उनले शिवपुर धामभित्र रहेको कपडा बैंकलाई सहयोग गरेको कपडा बैंकका सम्पर्क व्यक्ति खगेन्द्र केशीले बताए।

कमेन्ट लोड गर्नुस