सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एक बृद्ध मृत फेला 

२०८० फाल्गुन १८, १०:२९ खबर संवाददाता

दार्चुुलाः दार्चुलामा एक बृद्ध मृत फेला परेका छन्।

दार्चुला सदरमुकाम खलंगास्थित छान्नातिंकरी कन्या माविको गेट नजिक एक बृद्व मृत अवस्थामा फेला परेका हुन्। महाकाली नगरपालिका वडा नम्बर-९ सकार घर भएका अन्दाजी ७५ वर्षीय बृद्व रामसिंह धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आज विहान ९ बजेतिर शव फेला परेपछि घटनास्थलमा प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस