कञ्चनपुर प्रहरीले ७ वटा मोटरसाइकल भन्सार पठायो

२०८० फाल्गुन १५, ०९:३०
धनगढीः कञ्चनपुर प्रहरीले ७ वटा मोटरसाइकल भन्सार पठाएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले आवश्यक कारबाहीका लागि ६ लाख ४० हजार मूल्यका सात वटा मोटरसाइकल भन्सार पठाएको हो।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालबाट भन्सार छली ल्याएका सात वटा मोटरसाइकल बरामद गरेर खड्डाचौकी भन्सार कार्यालय पठाइएको हो।




कमेन्ट लोड गर्नुस