सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ

२०८० फाल्गुन १३, ०७:४८ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–३ भन्सार रोडबाट  आइतवार (आज) एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ का २७ वर्षीय राजन मल्ल १५० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस