सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनीबाट अवैध माछा बरामद

२०८० फाल्गुन १३, ०५:२२ खबर संवाददाता

धनगढीः कैलालीको भजनी नगरपालिका–५ जुठाघाटबाट अवैध माछा बरामद गरिएको छ।

भन्सार छलीका अन्दाजी ८ हजार मुल्य बराबरका माछा प्रहरीले बरामद गरेको छ। बरामद गरेका माछा नष्ट गरेको प्रहरीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस