कञ्चनपुरमा घोंगीफोर चराको बथान
२०८० फाल्गुन १३, ०९:०२
कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका स्थित पुरैनामा रुखमा बसेको घोंगीफोर चराको बथान। यो चरा बथानमा सीमसार क्षेत्रमा बस्न रुचाउने गर्दछ।
कमेन्ट लोड गर्नुस