सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको गुलरियामा दुर्घटना

फोटो : अत्तरिया खबर
फोटो : अत्तरिया खबर
२०८० फाल्गुन १२, १२:५० खबर संवाददाता

धनगढी: कञ्चनपुरको गुलरियामा दुर्घटना भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बजार नजिकै ट्रक, टिप्पर र कार एक आपसमा ठोक्किका हुन्। 

गुलरिया बजारदेखि पाँच सय मिटर पश्चिममा ट्रक र टिप्पर एक आपसमा ठोक्किदा संगसंगै गुडिरहेको कार पनि अनियन्त्रीत भएर दुर्घटना भएको हो।

दुर्घटनामा कार सडकदेखि १० मिटर तल खसेको हो। जिल्ला प्रहरीले दुर्घटनाको पूर्ण विवरण नआएको बताएको छ।

कमेन्ट लोड गर्नुस