सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैलौरीकी पदमाले गरिन कपडा बैंकलाई सहयोग

२०८० फाल्गुन ४, ०२:३१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा अवस्थित कपडा बैंकलाई कञ्चनपुरको बेलौरीकी पदमादेवी बोगटीले सहयोग गरेकी छन्।

बेलौरी नगरपालिका–४ की ७८ बर्षीय बोगटीले बेलौरीबाट धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैंकमा अटो नै रिजर्व गरि कपडा सहयोग गरेकी हुन्।

उनले कपडा बैंकलाई ५३ थान कपडा सहयोग गरेकी छन्।

कमेन्ट लोड गर्नुस