सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली  मोडेलद्वारा  आयोजित अन्तर माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ  प्रतियोगिता संम्पन्न 

२०८० माघ २९, ०९:५० खबर संवाददाता

धनगढीः कैलाली मोडेल माद्यामिक विद्यालयद्वारा आयोजित अन्तर माध्यामिक  विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता  संम्पन्न भएको छ।

प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो। उक्त प्रतियोगितामा डिस्कभरी बोर्डिङ  स्कुलल प्रथम भयो। मिलन इङलिस  बोर्डिङ  स्कुल दोस्रो र पञ्चोदय माध्यमिक विद्यालय तेस्रो भए।

प्रथमलाई १० हजार, दोस्रोलाइ ५ हजार र  तेस्रोलाई ३००० नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान  गरिएको छ। विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विद्यालयले यस्ता कार्यक्रम हरेका वर्ष गर्दै आएको छ।
May be an image of 13 people, people studying and text

कमेन्ट लोड गर्नुस